नियम २३
अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नुपर्ने
कुनै प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिको क्षमता, तालीम, योग्यता र अनुभवका आधारमा उपयुक्त हुने कामको लागि उपलब्ध भएसम्म देहाय बमोजिमका प्राथमिकताका आधारमा अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नु पर्नेछ :-
(क) अपाङ्गता र कामको प्रकृतिको आधारमा बढी उपयुक्त देखिएको,
(ख) अपाङ्गता भएको व्यक्ति विपन्न परिवारको भएको,
(ग) प्रचलित कानून बमोजिम पिछडिएको क्षेत्रमा स्थायी बसोबास गरेको,
(घ) अपाङ्गताको गाम्भीर्यताको आधारमा नेपाल सरकारले तोकेको ।